१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाइल्याण्ड भ्रमणमा रहेका पूर्वराजा स्वदेश फिर्ता



अ+ अ-

file photo

काठमाडौं । थाइल्याण्डको भ्रमण पूरा गरी पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फिर्ता भएका छन् ।

झण्डै १ महिनेपछि भ्रमण पूरा गरी शाह सोमबार नै स्वदेश फर्किएका हुन् । शाहसँगै पत्नी कोमल पनि भ्रमणमा रहेका थिए ।

थाइल्याण्डमा नातिनी पूर्णिका अध्ययनरत विद्यालयले आयोजना गरेको उच्च शिक्षा सम्बन्धी कार्यक्रममा सहभागी हुन पूर्वराजा शाह त्यहाँ गएको जनाइएको छ । समर्थकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर पूर्वराजा शाहको स्वागत गरेका छन् ।
पूर्वराजा दम्पती जेठ पहिलो हप्ता थाइल्याण्ड गएका थिए ।