६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरुङभित्र फसेका कामदारको सकुशल उद्धार



अ+ अ-

रसुवा काठमाडौं । उत्तरी क्षेत्रको रसुवागढीमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत १७ कामदार सुरुङभित्रबाट सकुशल उद्धार गरिएको छ ।

सुरुङको बाहिरी भागमा सुक्खा पहिरो जदाँ अलपत्र परेका ११ जना नेपाली र ६ जना चिनियाँ कामदारलाई शुक्रबार बिहान ७ बजे सुरुङबाट सुरक्षित बाहिर निकालिएको हो ।

सदरमुकाम धुन्चेबाट २८ किलोमिटर उत्तरमा रहेको आयोजना कामदारहरु थुनिएको जानकारी पाएको १० मिनेटभित्रै खोज तथा उद्धारका लागि नेपाली सेनाको एक सेक्सन, सशस्त्र प्रहरीको २० जनाको टोली, जनपद प्रहरी ७ जना गरी ३८ जनाको टोली घटनास्थलमा परिचालन गरिएको थियो ।