१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

“खडुस बुढ्डे” अभिताभ बच्चनको यस्तो लुक्स सार्वजनिक



अ+ अ-

बलिउडका चर्चित अभिनेता अभिताभ बच्चन र नायक आयुष्मान खुरानाको नयाँ फिल्म ‘गुलाबो सिताबो’को फर्स्ट लुक सार्वजनिक भएको छ । हाल भारतको लखनाउमा छायांकन भइरहेको यो फिल्मलाई सुजित सरकारले निर्देशन गरिरहेका छन् ।

अमिताभले आफ्नो ट्विटरबाट सार्वजनिक गरेको तस्विर हेर्दा जो कोहीलाई पनि अभिताभलाई चिन्न गाह्रो हुन्छ । लामो र सेतो दाह्री, आखाँमा गोलो चश्मा, गलबन्दी ओडेको तस्वीरमा अमिताभलाई भिन्न रुपमा देखाइएको छ ।

भारतीय संचार माध्यमहरुका अनुसार यो फिल्म कमेडि बेसमा बन्नेछ । यसमा अमिताभ खडुस बुढाको रुपमा देखाइनेछ ।

केही समय अगाडि अन्तरवार्तामा अभिताभले भनेका थिए– ‘छिट्टै नयाँ चलचित्र, नयाँ लुक्स, नयाँ कथा र नयाँ प्रस्तुती लिएर आउनेछु ।’ त्यसलाई सार्थक बनाउनको लागि अभिताभले आफ्नो लुक्समा धेरै मिहिनेत गरेको देखिन्छ ।