७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बबई नदीमा डुबेर एक जनाको मृत्यु



अ+ अ-

बर्दिया । बबई नदीमा नुहाउॅदा बेहोस् भएपछि डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुस्नयाँ गाउॅपालिका–८ का वीरेन्द्र बोहोरा रहेका छन् ।

उनको उपचारको क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।