१९ भाद्र २०८३, शुक्रबार
,
Latest
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल भोटेकोशी बाढीः माथिल्लो त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमा महिला पत्रकार माथि गोली प्रहार



अ+ अ-

नयाँ दिल्ली । महिला पत्रकार माथि गोली प्रहार भएको छ । आइतबार भारतको राजधानी नयाँ दिल्लीमा महिला पत्रकार मिताली चंदोला माथि गोली प्रहार भएको हो ।

नकावधारी समुहले पत्रकार मितालीलाई चलाईरहेको कारमा अन्धाधुन्ध गोली प्रहार गर्दा पत्रकार मितालीको हातमा गोली लागेको छ । उनी खतरामुक्त रहेको धर्मशिला अस्पतालले जनाएको छ ।

सन २००८ मा सौम्या विश्वनाथलाई यस्तै तरिकाले कारमा गोली हाने पश्चात भएको महिला पत्रकारमाथीको पछिल्ला आक्रमण प्रहरीले गम्भीरतापूर्वक लिदैं अनुसन्धान बढाएको दिल्ली प्रहरीले जनाएको छ ।