१९ भाद्र २०८३, शुक्रबार
,
Latest
बिपी राजमार्गका सवारी चाप, मालवहाक गाडी रातिमात्र सञ्चालन गरिने अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल भोटेकोशी बाढीः माथिल्लो त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसैसाता एसईई परिक्षाको नतिजा प्रकाशन हुने



अ+ अ-

काठमाडौं । एसईई परिक्षाको नतिजा यसै साता प्रकाशन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार १४ गतेभित्र नतिजा प्रकाशन हुने भएको हो ।

संघीय संरचनाअनुसार पहिलो पटक गत चैत १० गतेबाट सुरु भएको एसईई परीक्षा भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।