१ असार २०८३, सोमबार
,
Latest
रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सबै जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का… सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ? अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि अनुमोदन गरेको १६ वर्षपछि ६ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा एमाले कुनैपनि छानबिन र अग्नि परीक्षा सामना गर्न तयार छः सांसद बराल मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित सरकारको विकास बजेट कार्यान्वयन निराशाजनक, पुँजीगत खर्च लक्ष्यभन्दा धेरै पछाडि
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस र नेकपा कार्यकर्ताविच झडप, चार जना घाइते



अ+ अ-

कञ्चनपुर । खानेपानी तथा सरसफाई मन्त्री विना मगरलाई कालो झण्डा देखाउन खोज्दा झडप भएको छ । नगर अधिबेशन उद्घाटन गर्न पुगेकी मगरलाई नेपाली कांग्रेसका कार्यकर्ताले कालो झण्डा देखाउन खोज्दा झडप भएको हो ।

मन्त्री पक्षधर नेकपा र कांग्रेस कार्यकर्ता बीच भएको झडपमा कांग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ का सभापति गोपिप्रसाद उपाध्याय , नेपाली कांग्रेस बेलौरी नगर सचिव विक्रम चन्द, नेता हरेन्द्रसिंह बिष्ट र कृष्णबहादुर चन्द घाइते भएका छन् ।

नगरपरिषद् उद्घाटन गर्न धनगढीबाट निर्वाचन क्षेत्र आउँदै गर्दा पुनर्वास नगरपालिका १० डोकेबजार पुगेका कांग्रेसका कार्यकर्ता र नेकपाका कार्यकर्ता बीच केहीबेर झडप भएको कांग्रेस कार्यकर्ता यज्ञराज जोशीले जानकारी दिए । घाइतेको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।




भर्खरै