१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः माथिल्लो त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानचेस्टर सिटी छाेड्दै डेभिड सिल्भा



अ+ अ-

काठमाडौं । मिडफिल्डर डेभिड सिल्भाले म्यानचेष्टर सिटी कल्ब छाड्ने भएका छन् । सिल्भाले २०१९–२० सिजनको अन्त्यमा क्लब छाड्ने भएका हुन् ।

संचार माध्यमका अनुसार कल्बले उनलाई थप दुई बर्ष कल्बमा रहन अग्रह गरेको थियो । तर उनले सिटीमा नबस्ने बताए ।उनले एक वर्षे सम्झौता पत्रमा हस्ताक्षर गरेको बुझिएको छ । ‘ १० वर्ष पर्याप्त छ । यो छाड्न उपयुक्त समय हो’ सिल्भाले भनेका छन् ।

२०१० मा सिटी आएका ३३ वर्षीय स्पेनिस सिल्भाले ३९५ खेल खेलेका छन् र चार प्रिमियर लिग, दुई एफए कप र चार लिग कपको उपाधि जितेका छन् ।गएको सिजन पनि उनले ३३ खेलमा ६ गोल गरेका थिए ।