७ आश्विन २०८१, सोमबार
,
Latest
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल प्रधानमन्त्री ओेली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता यसरी सम्भव भयो न्युयोर्कमा ओली–मोदी भेट, केके छन् वार्ताका एजेण्डा ? चीन भ्रमणमा गएका रास्वपाका नेताहरू आकस्मिकरूपमा नेपाल फर्कदै प्रधानमन्त्री ‘फ्युचर फर समिट’मा सहभागी यस्तो छ रास्वपा कार्यालय परिसर- फोटो फिचर डा.श्रीधर खनालको एआई र रोबोटिक्स उपन्यास ‘सावर्णि’ बजारमा पूर्वडीआईजी जोशीलाई पोखरा पुर्याइयो
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनाले ब्याक अप गोलकिपरको रुपमा भ्यालेन्सियाका नेटोलाई भित्र्याउने



अ+ अ-

काठमाडौं । स्पेनिस कल्ब बार्सिलोनाले ब्याक अप गोलकिपरको रुपमा भ्यालेन्सियाको गोलकिपर नेटो भित्र्याउने भएको छ ।

आफ्नो ब्याक अप गोलकिपर जेस्पर सिलिसन भ्यालेन्सियामा अबद्द भएपछि बार्सिलोनाले नेटोलाई भित्र्याउने भएको हो । अब नेटोले पहिलो रोजाईका गोलकिपर टर स्टेगनको सामना गनुपर्ने भएको छ । यता अयाक्सबाट २०१६ मा बार्सिलोना आएका जेस्परले कल्बबाट सोचे अनरुप खेल खेल्न नपाउदा कल्ब छाडेका हुन् ।

बार्सिलोनामा ३ सिजन बिताएका गोलरक्षकले भ्यालेन्सियामा पहिलो रोजाइ बन्दै खेल्न पाउने जेस्परले बताए ।यस्तै बार्सिलानाका मिडफिल्डर आन्द्रे गोमेज भने इभर्टन आएका छन् । एक सिजन लेनमा इभर्टनबाट खेलका पोर्चुगिज मिडफिल्डरले ५ वर्षे सम्झौता गरेका हुन् ।

२२ मिलियनमा इभर्टन आएका उनले भने, ‘यो निर्णय गर्न मलाई कठिनाइ भएन र म यसबाट एकदमै खुसी छु ।’