७ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे रविले भने– न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार रवि प्रहरीको निगरानीमै, प्रतिवाद गर्ने चेतावनी नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल प्रधानमन्त्री ओेली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता यसरी सम्भव भयो न्युयोर्कमा ओली–मोदी भेट, केके छन् वार्ताका एजेण्डा ?
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितुवाको छापा र टाउकोको हड्डीसहित दुई जना पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले काठमाडौंको मित्रनगरमा रहेको एक होटलबाट चितुवाको छापा र टाउकोको हड्डीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द–४ का २४ वर्षीय मिश्रुङ चेम्जोङ र ३० वर्षीय प्रशान्त दास चेम्जोंङ छन् ।

महानगरीय प्रहरी वृत्त, बालाजु र प्रहरी प्रभाग गोंगबुको संयुक्त टोलीले छापा नवदुर्गा गेष्ट हाउसमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।थप अनुसन्धान भइरहेको छ ।