१ असार २०८३, सोमबार
,
Latest
लागूऔषधसहित ४३ जना पक्राउ सम्झौताका बाबजुद पनि अमेरिकाप्रति ‘गहिरो अविश्वास’ कायमैः इरान मगर समुदायको भूमे पर्व शुरु कोशी प्रदेशको बजेट बढ्यो, ४० अर्ब ४४ करोड विनियोजन रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सबै जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का… सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिलिक्सलाई एट्लेटिको मड्रिडमा बेच्न तयार



अ+ अ-

काठमाडौं । पोर्चुगाली क्लब बेन्फिकाले पोर्चुगलका युवा खेलाडी बेन्फिका जोआओ फिलिक्सलाई स्पेनिस क्लब एट्लेटिको मड्रिडमा बेच्न तयार भएको छ ।

पोर्चुगलका कप्तान तथा विश्वचर्चित खेलाडी क्रिष्टियानो रोनाल्डोबीच तुलना गर्न थालिएको फिलिक्सलाई एट्लेटिको मड्रिडमा १२६ मिलियन युरोमा बेच्न राजी भएको हो । १९ वर्षीय फिलिक्समाथि सबैको नजर पर्दै आएको थियो ।

पोर्चुगलका युवा खेलाडी फिलिक्सले नेसन्स लिग फुटबलको सेमिफाइनलमा स्वीट्जरल्यान्डविरुद्धको खेलमा डेब्यु गरेका थिए । उनले यो सिजिन मात्रै २५ खेलमा १५ गोल गरेका थिए भने ९ गोलको एसिस्ट गरेका थिए ।