७ आश्विन २०८१, सोमबार
,
Latest
प्रहरीको हिरासतबाट धनुषामा ८ जना थुनुवा फरार नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे रविले भने– न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार रवि प्रहरीको निगरानीमै, प्रतिवाद गर्ने चेतावनी नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल प्रधानमन्त्री ओेली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘विप्लव’ फाँसीवादको बाटोमा लागे : मन्त्री बाँस्कोटा



अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेत्रविक्रम चन्द (विप्लव) फाँसीवादको बाटोमा लागेको आरोप लगाएका छन् ।

सञ्चार मन्त्रालयमा बिहीबारको नियमित पत्रकार सम्मेलनमा उनले जुनसुकै वाद/विचार भए पनि विप्लवका गतिविधि राजनीतिक नभएर फासीवादी भएको टिप्पणी गरे ।

‘मूल प्रश्न हत्या हिंसाको राजनीति गलत हो, विप्लवले लिएको बाटो गलत छ,’ प्रहरीले पछिल्ला दिनमा विप्लवका नेता कार्यकर्तामाथि गरिरहेको इन्काउन्टरबारे सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘देशलाई अनन्त द्वन्द्वमा फसाउने र गरिब बनाइराख्ने कामअन्तर्गत विप्लवका गतिविधि भइरहेका छन् । सरकारले नियन्त्रण गर्छ ।’