१९ भाद्र २०८३, शुक्रबार
,
Latest
नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा प्रहरीलाई पाँच सय घुस दिन खोज्ने ट्रक चालक पक्राउ



अ+ अ-

काठमाडौं । झापामा प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालक समातिएका छन् ।

जिल्ला प्रहरी कार्यालय चन्द्रगढी अगाडि ट्राफिक चेकिङ गरिरहेका ट्राफिक प्रहरीलाई पाँच सय रुपैयाँ घुस दिन खोज्ने ट्रक चालक उमाकान्त राजवंशी पक्राउ गरेका हुन् ।

नाख २ ख ८३६० नम्बरको ट्रक चालक अर्जुनधारा नगरपालिका–५ का उमाकान्तले चेकिङमा रहेका प्रहरी जवानलाई अभद्र व्यवहार समेत गरेका थिए ।

प्रकाउ परेका राजवंशीलाई जिल्ला प्रहरी कार्यालयमा राखेर आवश्यक कारवाहीको प्रक्रिया अगाडी बढाइएको झापा प्रहरी प्रवक्ता डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए ।