७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लव समूहका रसुवा जिल्ला नेता पक्राउ



अ+ अ-

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका रसुवा जिल्ला सदस्य पक्राउ परेका छन् ।

पार्टीको कामको सिलसिलामा काठमाडौं जाँदै गर्दा जिल्ला सदस्य बासु पाठकलाई प्रहरीले असार १५ गते बाटैबाट पक्राउ गरेको बताइएको छ।

विप्लव समूहका रसुवा जिल्ला इन्चार्ज कविन्द्रले एक विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण हिँडडूल गर्न पाउने अधिकारी माथि राज्यले हमला गरेको भन्दै पार्टीमाथि लगाइएको प्रतिबन्धपछि दमन तीब्र पारिएको आरोप लगाइएको छ ।