७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

दार्चुलामा दुई किलो चरेस सहित एक जना पक्राउ



अ+ अ-

दार्चुला । दार्चुलामा दुई किलो ५ सय ग्राम चरेस सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नौगाड गाउँपालिका वडा नम्बर ६ का २८ वर्षिय रमेश सिंह ठगुन्ना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एवं सुचना अधिकारी हिक्मत बहादुर बोहराकम अनुसार बुधबार राती ११ बजे ठगुन्नालाई प्रहरी चौकी दल्लेकले पक्राउ गरिएको हो ।

यस बारेमा थप अनुसन्धान भैरहेको बोहराले बताए ।