४ असार २०८३, बिहीबार
,
Latest
संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्रथामिकता ? राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने पीरतीले मलाई सांसद र मन्त्री बनायो: महावीर पुन ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज पक्की पुल बनेपछि बर्सातमा सडक बन्द हुने समस्या हट्यो ईभी प्रकरणको निष्पक्ष छानबिन नभए आन्दोलन गर्ने एमालेको चेतावनी वागमती प्रदेशमा यातायात क्षेत्रको सुधार र कर छुटको घोषणाः २० वर्षको वक्यौतामा दुई वर्षको मात्र… म्याद समाप्त भएका भोगाधिकारका जग्गा लिजमा रूपान्तरण गर्न सरकारको आह्वान खोटाङमा खेलकुदमा विनियोजित बजेट छानबिन गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीबाट खैरो हिरोइनसहित दुई जना पक्राउ



अ+ अ-

टीकापुर । इलाका प्रहरी कार्यालय टीकापुरले खैरो हिरोइनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जानकी गाउँपालिका ७ मोतिनगरका २० वर्षीय सुमन बुढाक्षेत्री र टीकापुर नगरपालिका–१ ब्लक नं. २९ का २० वर्षीय नविन भण्डारी रहेका छन् ।

उनिहरुलाई बुधबार कैलालीको टीकापुर नगरपालिका–७ सोनाहाफाँटाबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कापुरका प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले बताए।

डीएसपी भट्टका अनुसार प्रहरीको गस्ती टोलीले उनीहरुलाई भारततर्फबाट से ४ प ९५९५ नम्बरको मोटरसाइकलमा लागुऔषध ल्याइरहेको अवस्थामा पक्राउ गरेको हो। उनिहरुको साथबाट २ ग्राम ९ सय मिलिग्राम खैरो हिरोइन बरामद गरिएको उनले जानकारी दिए ।