१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विनोद चौधरी बेपत्ता, खोजिकार्य जारी



अ+ अ-

काठमाडौं । राजधानीको बल्खु खोलाले बगाएर एकजना बेपत्ता भएका छन् । ग्यास सिलिन्डर बगाएपछि समात्न गएका विनोद चौधरीलाई बाढीले बगाएको हो।

सिलिन्डर बगाएपछि समात्न जाने क्रममा खोलाले बगाएको सूचना प्राप्त भएपछि खोजिका लागि सुरक्षाकर्मी पठाइएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

बुधवार देखि भएको अविरल वर्षाले देशका विभिन्न भागमा बढी र पहिरोको जोखिम बढेको छ भने धेरै स्थानमा मान्छेहरुको ज्यान गएको र बेपत्ता भएको जानकारी प्राप्त भएका छन् ।