१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ आजको विनिमयदरः अमेरिकी डलरदेखि कतारी रियालसम्म



अ+ अ-

काठमाडौं । मंगलबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९६ पैसा तोकेको छ । यस्तै युरो एकको खरिददर १२३ रुपैयाँ ३४ पैसा र बिक्रीदर १२४ रुपैयाँ ०१, पाउण्ड एकको खरिददर १३७ रुपैयाँ २५ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०० पैसा रहेको छ ।

आज साउदी रियाल १ को खरिददर २९ रुपैयाँ १६ पैसा र बिक्रीदर २९ रुपैयाँ ३२ पैसा छ । हिजो पनि खरिददर २९ रुपैयाँ २२ पैसा र बिक्रीदर २९ रुपैयाँ ३८ पैसा रहेको थियो ।

कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ४० पैसा र बिक्रीदर ३० रुपैयाँ २० पैसा छ । यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ७७ पैसा र बिक्रीदर २९ रुपैयाँ ९४ पैसा रहेको छ ।

मंगलबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६२ पैसा र बिक्रीदर २६ रुपैयाँ ७६ पैसा छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २७ पैसा र बिक्रीदर ९ रुपैयाँ ३२ पैसा छ । यस्तै बहराइन दिनार १ को खरिददर २९० रुपैयाँ ०९ पैसा र बिक्रीदर २९१ रुपैयाँ ६८ पैसा छ ।