८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश ३ का नीति तथा योजना आयोगका उपाध्यक्षले राजीनामा दिए



अ+ अ-

मकवानपुर । प्रदेश नम्बर ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर खिमलाल देवकोटाले राजीनामा दिएका छन् ।

गएको असार २५ गते नै प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलसमक्ष राजीनामा दिएका थिए । तर मंगलबार मात्रै उपाध्यक्ष देवकोटाले आफूले राजिनामा दिएको जानकारी दिए ।

देवकोटाले व्यक्तिगत कारणले नै राजीनामा दिएको बताए ।