१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य मन्त्री यादव बाढीग्रस्त क्षेत्रमा जाँदै



अ+ अ-

काठमाडौं । स्वास्थ्यमन्त्री उपेन्द्र यादव तराईका बाढी र डुवानग्रस्त जिल्लाको भ्रमणमा जाँदैछन्।

स्वास्थ्यमन्त्री यादवले बाढी र डुबानग्रस्त क्षेत्र रौतह, बारा, पर्सा, सर्लाही, महोत्तरी, धनुषा, सिरहा लगायतका जिल्लाको स्थलगत भ्रमण गर्ने कार्यक्रम रहेको छ।
राहत र उद्धारको अभावमा बाढी पीडितहरुले कष्टकर जीवन बिताइरहेका बेला स्वास्थ्यमन्त्री यादव सहित गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ पनि बाढीग्रस्त जिल्लाको भ्रमणमा जान लागेका छन्।

बाढी र डुबानको कारण एक सातादेखि दर्जनौँको मृत्यु भएको छ भने, हजारौँ विस्थापित भएका छन्।