८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागू औषधसहित वीरगञ्जमा एकजना पक्राउ



अ+ अ-

वीरगञ्ज । शरीरमा लुकाएर ल्याउँदै गरेको लागू औषधसहित वीरगञ्जमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका वडा नं २६ बस्ने ३७ वर्षीय राजु सिटौला रहेका छन् ।

सिटौलालाई बुधबार बिहान वीरगञ्ज महानगरपालिका–१६ भन्सार मुलगेटबाट शडाइजेल्याब, नोफिन, फेनारगन १५र१५ गरी ४५ वटा ट्याबलेटसहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।