८ आश्विन २०८१, मंगलवार
,
Latest
अनुमति बिना तेजाबको बिक्री र प्रयोगमा रोक लुम्बिनी प्रदेश राजधानीको प्रशासनिक पूर्वाधार निर्माण तीव्र गतिमा नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको छः परराष्ट्रमन्त्री महिला विश्वकपको आधिकारिक गीत सार्वजनिक (भिडियोसहित) फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन नेपाल आउँदै फिफा अध्यक्ष इन्फान्टिनो परीक्षामा एआईको प्रयोग गरेकोमा परीक्षा रद्द हुने जुनैदले भने– आमिर खानको छोरा भएर फिल्म ‘महाराज’मा काम पाएँ सागसब्जी खेतीबाटै दैनिक १० हजार कमाई श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले फिर्ता लिए नाम
तपाईं के खोज्दै हुनुहुन्छ ?

बसपार्कको टावर ठेक्कामा लगाउने महानगरका प्रशासन प्रमुख कार्की मन्त्रालयमा तानिए



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रशासन प्रमुख ज्ञानेन्द्र कार्कीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा तानिएको छ ।

लामो समयदेखि महानगरमा रहेका कार्की पछिल्लो पटक खुलामञ्चको जग्गामा टहरा बनाएर भाडामा दिन नक्कली कागज बनाउनेदेखि बसपार्कको टावर ठेक्कामा समेत जोडिएका थिए ।

कांग्रेस निकट स्थानीय तह कर्मचारी युनियनको एउटा समूहले कार्कीलाई मन्त्रालयमा तानिए आन्दोलन गर्ने चेतावनी दिएको छ ।सत्तारुढ नेकपासम्बद्ध कर्मचारी युनियनले भने कार्की बिभिन्न अनियमिततामा संलग्न रहेकाले छानविनका लागि मन्त्रालय तानिएको हुनसक्ने भन्दै हाजिर हुन जानुपर्ने जनाएको छ ।