८ आश्विन २०८१, मंगलवार
,
Latest
अनुमति बिना तेजाबको बिक्री र प्रयोगमा रोक लुम्बिनी प्रदेश राजधानीको प्रशासनिक पूर्वाधार निर्माण तीव्र गतिमा नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको छः परराष्ट्रमन्त्री महिला विश्वकपको आधिकारिक गीत सार्वजनिक (भिडियोसहित) फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन नेपाल आउँदै फिफा अध्यक्ष इन्फान्टिनो परीक्षामा एआईको प्रयोग गरेकोमा परीक्षा रद्द हुने जुनैदले भने– आमिर खानको छोरा भएर फिल्म ‘महाराज’मा काम पाएँ सागसब्जी खेतीबाटै दैनिक १० हजार कमाई श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले फिर्ता लिए नाम
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री ज्ञवाली दम्पत्तीले अंग दानको घोषणा गरे



अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य प्रदीप ज्ञवाली दम्पत्तीले आफ्ना शरीरका बिभिन्न अंग दानको गर्ने घोषणा गरेका छन् ।

मन्त्री ज्ञवाली र पत्नी सरस्वती ज्ञवाली अर्यालले शुक्रबार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा स्वास्थ्य मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मृत्युपश्चात जुनसुकै बिरामीलाई प्रत्यारोपण गर्नेगरी अंगदानको घोषणा गरेका हुन् ।

ज्ञवालीले दम्पत्तीले आफूले दान गरेका अंगबाट एकजनाको जीवन जोखियो भने त्योनै जीवनको सार्थकता हुने भन्दै अंग दान गरेको बताए ।

उनिहरुले मृत्यु पश्चात मिर्गौलारमुटुरफोक्सोरकलेजोरप्याङक्रियाजरसानो आन्द्रा दान दिने मन्जुरिनाममा हस्ताक्षर गरेका छन् ।