१२ असार २०८३, शुक्रबार
,
Latest
लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लब समुहका नेता माइला लामा प्रक्राउ



अ+ अ-

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपाका उपत्यका इर्चाज पक्राउ परेका छन् । नेता माइला लामा प्रक्राउ परेका हुन्।

काठमाडौंको कांडाघारीबाट नेपाल प्रहरीको विशेष ब्युरोले विप्लब समुहका उपत्यका इर्चाज लामालाई प्रक्राउ गरेको हो । लामासंगै नेकपाका अर्का कार्यकर्ता रेशम तामांग समेत प्रक्राउ परेको प्रहरीले जनाएको छ ।

विप्लव नेतृत्वको नेकपाको जनसांस्कृतीक संघका अध्यक्ष समेत भएका लामाले काठमाडौंमा चन्दा आतंक मच्चाउनुका साथै वम विस्फोटका घटना समेत भएको प्रहरीको दाबी छ ।

लामा यसअघि संविधानसभाका उम्मेदवार समेत थिए । उनी चुनावमा पराजित भएका थिए ।