४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेष्ट इन्डिजविरुद्ध खेल्ने भारतीय टोलीको घोषणा, धोनी र हार्दिक पाण्ड्या परेनन्



अ+ अ-

काठमाडौं । वेष्ट इन्डिजविरुद्ध खेल्ने भारतीय क्रिकेट टोलीको घोषणा भएको छ ।

आइतबार भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले विराट कोहलीको कप्तानीमा वेष्ट इन्डिजविरुद्ध टिमको घोषणा गरेको हो । विराटकै काप्तानीमा भारतले वेष्ट इन्डिजविरुद्ध टेष्ट, एकदिवसीय र टी–२० क्रिकेट सिरिज खेल्नेछ ।

टेष्ट क्रिकेटबाट सन्यास लिइसकेका पूर्वकप्तान महेन्द्रसिंह धोनी भने छैनन् । यता हार्दिक पाण्ड्या पनि टोलीमा परेका छैनन् ।

टी–२० टोली

विराट कोहली (कप्तान), केएल राहुल, शिखर धवन, श्रेयस ऐयर, मनिष पाण्डे, रोहित शर्मा, ऋषभ पन्त, रविन्द्र जडेजा, क्रुनाल पाण्ड्या, वासिङ्टन सुन्दर, राहुल चाहार, भुवनेश्वर कुमार, खालिल अहमद, दिपक चाहार, नवदीप सइनी ।

एकदिवसीय टोली

विराट कोहली (कप्तान), केएल राहुल, शिखर धवन, श्रेयस ऐयर, मनिष पाण्डे, रोहित शर्मा, ऋषभ पन्त, रविन्द्र जडेजा, कुलदीप यादव, युजभेन्द्र चाहाल, केदार जाधव, भुवनेश्वर कुमार, मोहम्मद शामी, खालिल अहमद, नभदिप सइनी ।

टेष्ट टोली

विराट कोहली (कप्तान), मयंक अग्रवाल, केएल राहुल, चेतेश्वर पुजरा, अजिंक्या रहाने, हनुमा विहारी, रोहित शर्मा, ऋषभ पन्त, वृद्धिमान साह, रभिचन्द्रन अश्विन, रविन्द्र जडेजा, कुलदीप यादव, इशान्त शर्मा, मोहम्मद शामी, जस्प्रित बुमराह, उमेश यादव ।