८ पुष २०८२, मंगलवार
,
Latest
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए माईतीघरमा जेनजीको नाराबाजीः ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’ –फोटोफिचर एमाले उपमहासचिव भट्टराईद्वारा सचिवालय बैठक बोलाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारामा गोली लागेर एक जनाको मृत्यु



अ+ अ-

काठमाडौं । बाराको सुवर्ण गाउँपालिका–१ बगहीमा अज्ञात समूहले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

युवकको कन्चटमा गोली लागि हत्या भएको अवस्थामा शव फेला पारेको बाराका प्रहरी प्रवक्ता रञ्जित सिंह राठौरले जानकारी दिए । मृतकको पहिचान हुन नसकेको उनले बताए ।

प्रहरी नायब उपरीक्षक राठौरका अनुसार मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।