४ असार २०८३, बिहीबार
,
Latest
प्रहरी पोसाक खरिदमा परिवर्तन, अब टेन्डर हटाएर नगद दिने तयारी राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित सहकारी क्षेत्रमा कडाई बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यकः मुख्यमन्त्री आचार्य अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापन नियुक्ति गर्दा विस्तृत विवरण अनिवार्य काठमाडौं महानगरको आगामी आवको बजेट २५ अर्ब ८८ करोड, पूर्वाधार विकासलाई उच्च प्राथमिकता (पूर्णपाठ) औद्योगिक क्षेत्रको महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाट्न उद्योग परिसङ्घकाे आग्रह शक्तिशाली बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइनेः मन्त्री चौधरी श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन हस्पिटलको अनुगमन: एक हप्ताभित्र सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध…
तपाईं के खोज्दै हुनुहुन्छ ?

लैंगिक समानता पत्रकारिता पुरस्कार ३ पत्रकारलाई



अ+ अ-

काठमाडौं । नेपाल पत्रकार महासंघले लैंङ्गिक समानता पत्रकारिता पुरस्कारबाट यस बर्ष तीनजना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ ।

पुरस्कृत हुनेहरुमा तिलसरा विक, हुम्ला (कर्णाली एफएम), सुजितकुमार झा, जनकपुर (एभिन्यूज टिभी) र भवानी भट्ट महेन्द्रनगर (कान्तिपुर दैनिक) रहेका छन् ।

मदरल्याण्ड नेपालको सहकार्यमा महासंघले उक्त पुरस्कार प्रदान गर्न लागेको हो । पुरस्कृत पत्रकारलाई ४० हजार नगद तथा सम्मान–पत्र प्रदान गरिने महासंघका उपाध्यक्ष तथा पुरस्कार छनोट समिति संयोजक दिलिप थापामगरले जानकारी दिए ।

लैङ्गिक समानता हासिल गर्न समाजलाई अभिप्रेरणा गर्ने, समतामूलक समाज निर्माणमा भूमिका खेल्दै पैरवीयुक्त, खोजमुलक र प्रभावशाली समाचार/आलेख प्रकाशन/प्रसारण गरी पत्रकारिता गर्ने मध्येबाट उनिहरुलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो ।