२० भाद्र २०८३, शनिबार
,
Latest
बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु



अ+ अ-
फाइल फाटो

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–४, च्याम्चेमा बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तनहुँको व्यास नगरपालिकाका अन्दाजी ३२ वर्षका धनबहादुर आचार्य रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक वसन्त पाण्डेले जानकारी दिए ।

उनका अनुसार जीप बुधबार राती ११ बजे खसेको हो । ग १ ज ६७८६ नम्बरको जीप सडकबाट भण्डै २ सय मिटर तल मस्र्याङ्दी नदी किनारामा खसेको थो ।

जीपमा चालक मात्रै रहेको पनि प्रहरीले जनाएको छ ।प्रहरी निरीक्षक पाण्डेका अनुसार घटनास्थलमा बाहुनडाँडा प्रहरी चौकी र जिप्रकाबाट गएको प्रहरी टोली छ ।