८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरमा एक किशोरको शव फेला



अ+ अ-
सांकेतिक तस्विर

विराटनगर । सिंघीया खोलाले बगाएर विराटनगरमा आइतबार एक किशोरको शव फेला परेको छ ।

रामेछाप घर भई विराटनगर महानगरपालिका–७ मा बस्दै आएका १५ वर्षीय रमेश गुरुङको शव खोजतलासका क्रममा आइतबार मोरङको जहदा गाउँपालिकास्थित सिंघीया खोलाकै किनारमा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए।

शव पोस्टमार्टमपछि आफन्तलाई बुझाएको प्रहरीले जनाएको छ।