२० भाद्र २०८३, शनिबार
,
Latest
इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुलले फुलहृयामका मिडफिल्डर एलियटलाई अनुबन्ध गर्यो



अ+ अ-

काठमाडौं । लिभरपुलले फुलहृयामका मिडफिल्डर हार्वे एलियटलाई अनुबन्ध गरेको छ ।

१६ वर्षीय एलियटलाई इंग्लिस क्लब लिभरपुलले आज अनुबन्धन गरेको हो । गत सिजनमा फुलहृयामबाट वोल्भसविरुद्ध डेब्यु गरेका युवा खेलाडी एलियट इंग्लिस प्रिमियर लिग खेल्ने कम उमेरका खेलाडी हुन् ।

उनलाई लिभरपुलले आज हुने नेपोलीविरुद्धको खेलमा टिममा पार्ने उल्लेख गरेको छ । उनलाई भित्र्याउन स्पेनिस क्लब रियल मड्रिडदेखि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन, इंग्लिस क्लब म्यान्चेस्टर सिटीको दौडधुप थियो । तर उनी अन्तिममा लिभरपुलमा अनुबन्धित भएका हुन् ।