२० भाद्र २०८३, शनिबार
,
Latest
इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीले भने : ‘तराई क्षेत्र डुवानमा भारतलाई मात्र दोष दिनु हुन्न’



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले हालै वर्षासँगै आएको बाढी, पहिरो र डुबान भारतका कारण नभएको बताएका छन् । प्रधानमन्त्री ओली भारतलाई गाली नर्गन समेत आग्रह गरेका हुन् ।

आइतबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र सांसदहरुको टोलीसँग भेट गर्दै प्रधानमन्त्रीले ओलीले तराई क्षेत्र डुवानमा पर्नुमा हाम्रै कमजोर ब्यवस्थापन प्रणाली भएको बताए । उनले भने, ‘भारतलाई मात्र दोष दिएर हुँदैन, नेपालले पनि बाढी समस्या समाधानका लागि गर्नुपर्ने काम गरेको छैन’।

प्रधानमन्त्री ओलीले आफू निरन्तर भारतीय सरकारको सम्पर्कमा रहेकाले भारतीय पक्षले नेपाली प्रतिनिधिलाई छलफलका लागि बोलाउँदा नगएको भन्ने गुनासो आएको उल्लेख गरे ।