८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक हप्तादेखि स्थिर रहेको सुनको भाउमा वृद्धि



अ+ अ-

काठमाडौं । एक हप्तादेखि स्थिर रहेको सुनको भाउमा सामान्य वृद्धि भएको छ।

आइतबारसम्म तोलाको ६५ हजारमा कारोबार भएको सुन सोमबार २ सयले बढेर ६५ हजार २ रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार पनि सुन तोलाको ६५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै तेजावी सुनमा पनि सामान्य वृद्धि भएको छ। आइतबार ६४ हजार ५ सयमा कारोबार भएको तेजाबी सुन सोमबार ६४ हजार ९सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबार पनि तेजावी सुन सोही मूल्यमा कारोबार भइराखेको छ।

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ।आइतबार तोलाको ७७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार र मंगलबार सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।