२० भाद्र २०८३, शनिबार
,
Latest
‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैनिक पोशाक बजारमा बिक्री बितरणमा कडाई



अ+ अ-

काठमाडौं । सरकारले सैनिक पोशाक बजारमा बिक्री बितरणमा कडाई गरेको छ।


नेपाली सेनाले मात्रै प्रयोग गर्ने क्यामोफ्लाइज कपडा सर्वसाधारणले प्रयोग गर्ने गरेको, वन तथा वातावरण मन्त्रालय अन्तर्गत वन रक्षक तथा निजी सुरक्षा गार्डहरुले पनि प्रयोग गर्ने गरेको भन्दै त्यसप्रति रोक लगाइएको मन्त्रालयद्वारा जारी सूचनामा जनाइएको छ।

मन्त्रालयद्वारा जारी सूचनामा सैनिक पोशाक आपराधिक प्रवृतिका मानिसहरुले दुरुपयोग गर्ने गरेको समेत जनाइएको छ ।

नेपाली सेनाको आग्रहमा सैनिक बाहेन अन्य ब्यक्तिहरुले सो पोशाक प्रयोग गर्न नपाउने ब्यवस्था मिलाउन सरकारले जिल्ला प्रशासक कार्यालयहरुलाई निर्देशन पनि दिएको छ।