७ पुष २०८२, सोमबार
,
Latest
बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा ‘चियाको चुस्कीभन्दा चुनावी गफ मिठा’ सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री हामी आलोचनाको पात्र बनेका छौँ, तर देशका लागि सहन र भोग्न तयार छौँ: प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखाको धुवाकोटमा एनसेल टावर आगजनी



अ+ अ-

गोरखा । जिल्लाको पालुङटार नगरपालिका–८ धुवाकोटमा रहेको एनसेल टावरमा आगजनी भएको छ । अज्ञात समूहले वुधवार राती ११ बजे टावरमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

। नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आगजनी गरेको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी प्रमुख एसपी ओम अधिकारीले बताए ।

जेनेरेटर र पावर सप्लाइको तारमा क्षति पुगेको छ

टावरमा क्षति भएपछि त्यस क्षेत्रमा अहिले एनसेल नेटवर्कममा समस्या देखिएको छ ।