२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाबाट आएका सहयोग रकम नेविसंघले गर्यो मुटु रोगीका परिवारलाई हस्तान्तरण



अ+ अ-

काठमाडौं । बाफिकोट गाउँपालिका वडा नम्बर–६, मग्मा दलित समुदायमा बस्ने मुटु रोग पीडितलाई नेपाल विद्यार्थी संघले रकम हस्तान्तरण गरेको छ ।

आर्थिक अबस्था अत्यन्तै नाजुक भएका वादी कामिलाई अमेरिकामा बस्ने नेपालीहरुले पठाएको तीन लाख अठहत्तर हजार तीन सय चौहत्तर रुपैयाँ नेविसंघका पुर्व उपाध्यक्ष ऋषिकेश शाह सहितको टोलीले आज हस्तान्तरण गरेका हुन् ।

गंगालाल हस्पिटलमा भर्ना भएका बिरामी कामिलाई भेट्न नेविसंघका पुर्व उपाध्यक्ष शाहसहित नेता हरिचन्द्र खनाल र आरआर क्याम्पसका इकाई सचिव अनुराग शाहको टोलि पुगेको थियो ।

अमेरिकामा बिरामी कामिकालागि रुकुम पश्चिमका युवाहरू बिर्ख बहादुर खत्री,हरि बहादुर खत्री,कमला खत्री,पारस खड्का ,मन बहादुर कुसारी,गोबिन्द कुसारी,गोर्ख बहादुर कुसारी,बिजय दर्पन चन्द,मोहन कुसारि, हेमराज खनाल ,गणेश कुसारी,किशोर कुसारि लगायत २० जनाको समूहले रकम जम्मा गरेका थिए ।

अमेरिकामा रकम उठाउने समुहको नेतृत्व बिर्ख खत्रीले गरेका थिए।