२० भाद्र २०८३, शनिबार
,
Latest
युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल आपूर्ति व्यवस्था सहज बनाउन सरकार प्रतिवद्ध, अनधिकृत मूल्यवृद्धि गर्नेलाई कारबाहीको चेतावनी कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा: नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी ग्यासको मूल्यवृद्धिबारे रास्वपा सांसद भण्डारीः सदन खुलेपछि के हुन्छ हेर्नुस् दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद माथिल्लो त्रिशूली–१ को सुरुङबाट ११ दिनपछि चिनियाँ नागरिकको जीवित उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्सामा भारतीय मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु



अ+ अ-
सांकेतिक तस्विर

काठमाडौं । पर्सामा भारतीय मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

विन्दवासिनी गाउँपालिका–५ प्रसौनीभाठा चौकमा भारत बिहारको पूर्वी चम्पारण ग्राम पंचायत मोतिहारी बेलासपुर–४ का प्रयाद यादवले चलाएका बीआर२२पी ९८८७ नम्बरको माटरसाइकलको ठक्करबाट विन्दवासिनी गाउँपालिका–५ मुसहर्वाका ६५ वर्षीय भीम दासको मृत्यु भएको हो ।

प्रहरीका अनुसार दास गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका दासलाई नेशनल मेडिकल कलेजमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

ठक्कर दिने मोटरसाइकल चालक यादवलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।




भर्खरै