५ असार २०८३, शुक्रबार
,
Latest
आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो सडक दुर्घटनामा कमी ल्याउन प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री यादव नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फिफा विश्वकप फुटबल: क्यानडाद्वारा कतारमाथि ६-० को फराकिलो जित ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाइजेरियालाई टी–२० विश्वकप छनोट खेल्ने अवसर, जिम्बाब्वे आउट



अ+ अ-

काठमाडौं । नाइजेरियाले टी–२० विश्वकप छनोट खेल्ने अवसर पाउने भएको छ । नाइजेरिया अफ्रिका छनोटमा तेस्रो भएको थियो ।

जिम्बाब्वे क्रिकेटलाई निलम्बन गरेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्वकप छनोटमा उसको ठाउँमा नाइजेरियालाई खेलाउने निर्णय गरेको हो ।

आईसीसीको निर्णयसँगै विश्वकप छनोटमा केन्या र नामिबियासँगै नाइजेरिया हुने भएको छ । आगामी अक्टोबरमा यूएईमा हुने छनोटमा १४ देशले भाग लिनेछन् र शीर्ष ६ विश्वकपमा पुग्नेछन् ।