२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुरमा डेंगुको संक्रमीत फेला



अ+ अ-

भोजपुर । भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णकी एक महिलामा डेंगुको संक्रमण देखिएको छ ।बिरामी परेपछि ती महिलालाई थप उपचारका लागि नोबेल अस्पताल, विराटनगर परीक्षणका लागी लगेपछि उपचारमा संलग्न चिकित्सकले उनमा डेंगुको संक्रमण देखिएको बताएका हुन्।

उनको अहिले नोबेलमा उपचार भइरहेको छ । आफ्नो गाउँपालिकामा डेंगु देखिएपछि स्थानीय र स्वास्थ्य संस्थाहरूलाई सतर्कता अपनाउन गाउँपालिकाका प्रमुख ध्रुवराज राईले सचेत गराएका हुन् ।

नको अहिले नोबेलमा उपचार भइरहेको छ । आफ्नो गाउँपालिकामा डेंगु देखिएपछि स्थानीय र स्वास्थ्य संस्थाहरूलाई सतर्कता अपनाउन गाउँपालिकाका प्रमुख ध्रुवराज राईले सचेत गराएका हुन् ।