७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्‍कली नोटसहित एक किशोर पक्राउ



अ+ अ-

उदयपुर । उदयपुरको पूर्वी क्षेत्र चौदण्डीगढी नगरपालिका–५ मा नक्‍कली नोटसहित एक किशोर पक्राउ परेका छन्।

नेपाली १ हजार दरका ४१ वटा नक्‍कली नोट लिएर पसलमा सामान किन्न गएको बेला स्थानीय १६ वर्षीय अनिल मियाँलाई प्रहरीले पक्राउ गरेका हो।

नक्‍कली नोट देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय सुन्दरपुरमा खबर गरेका थिए। खबर प्राप्त गरेसँगै घटनास्थल पुगेको प्रहरी टोलीले किशोरलाई नोटसहित नियन्त्रणमा लिएको हो।