७ पुष २०८२, सोमबार
,
Latest
राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्ताङमा युवाले गरे झुन्डिएर आत्महत्या



अ+ अ-

मुस्ताङ । मुस्ताङको थासाङ–२ नाउँरिकोट निवासी एक युवाले झुन्डिएर आत्महत्या गरेका छन्।

२६ वर्षीय सरोज परियारले मंगलबार राति आत्महत्या गरेका हुन्।

सूचना अधिकारी राजेन्द्रप्रसाद रेग्मीका अनुसार उनी मामासँगै जोमसोम एयरपोर्टमा बस्दै आएका थिए। मामाकै डेरा अगाडीको कोठामा टेलिफोनको तारको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएको उनले जनाएको छ।

शव पोष्टमार्टमका लागि जोमसोम अस्पतालमा पठाएको छ।