७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालभित्रै पाइलट कोर्स पढाउने योजना छ : मन्त्री भट्टराई



अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालभित्रै पाइलट कोर्स पढाउने योजना प्रस्तुत गरेका छन् ।

उनले नेपाली युवा विदेशमा ५०/५५ लाख रुपैयाँ तिरेर पाइलट पढ्न जानुपर्ने बाध्यता रहेको भन्दै सरकारी र निजी क्षेत्रको सहकार्यमा फ्लाइङ स्कूल स्थापनाको अवधारणा सार्वजनिक गरेको बताए ।

देशभित्रै पर्यटनसँग सम्बन्धित विषय अध्ययनका लागि पर्यटन अध्ययन प्रतिष्ठान खोल्ने सोच रहेको भन्दै उनले उक्त योजना बनाएको बताए । यद्यपी यो आफ्नो अवधारणा मात्र रहेको र यसका लागि लामो तयारी आवश्यक रहेको मन्त्री भट्टराईले स्पष्ट पारे ।