२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऋषभ पन्तले धोनीको कीर्तिमान तोडे



अ+ अ-

काठमाडौं । भारतीय क्रिकेट टिमका विकेटकीपर–ब्याट्सम्यान ऋषभ पन्तले सर्बाधिक रन बनाउने उपलब्धि हासिल गरेका छन् ।

ऋषभले मंगलबार राति वेस्ट इन्डिज विरुद्धको सिरिजमा ४ छक्का र ४ चौकाको मद्दतमा ४२ बलमा ६५ रनको विष्फोटक प्रदर्शन गरेका थिए । यो रन भारतको तर्फबाट टि–२० क्रिकेटमा विकेटकीपरले बनाएको उच्च स्कोर हो ।

यसअघि अर्का विकेटकीपर–ब्याट्सम्यान महेन्द्रसिंह धोनीले भारतको तर्फबाट सर्बाधिक ५६ रन बनाएका थिए । उनले २०१७ मा बैंग्लोरमा इंग्ल्याण्डविरुद्ध ५६ रन बनाएका थिए ।