५ असार २०८३, शुक्रबार
,
Latest
कक्षा १२ को नतिजा सार्वजनिक प्रदेश बजेटमा कञ्चनपुरको खेलकुदः मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो सडक दुर्घटनामा कमी ल्याउन प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री यादव नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतारको दोहास्थित नेपाली राजदूतावास दुई दिन बन्द रहने



अ+ अ-

काठमाडौं । कतारको दोहास्थित नेपाली राजदूतावास दुई दिन बन्द रहने भएको छ ।

दुतावासद्वारा बिहीबार जारी विज्ञप्तिमा इस्लाम धर्मावलम्बीहरूको पर्व ईद अल अदाको अवसरमा आगामी आइतबार र सोमबार दुतावास नखुल्ने उल्लेख गरिएको छ ।

ईद अल अदाको अवसरमा दुतावासले इस्लाम धर्मावलम्बी सहित सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त समेत गरेको छ ।