९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतारको दोहास्थित नेपाली राजदूतावास दुई दिन बन्द रहने



अ+ अ-

काठमाडौं । कतारको दोहास्थित नेपाली राजदूतावास दुई दिन बन्द रहने भएको छ ।

दुतावासद्वारा बिहीबार जारी विज्ञप्तिमा इस्लाम धर्मावलम्बीहरूको पर्व ईद अल अदाको अवसरमा आगामी आइतबार र सोमबार दुतावास नखुल्ने उल्लेख गरिएको छ ।

ईद अल अदाको अवसरमा दुतावासले इस्लाम धर्मावलम्बी सहित सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त समेत गरेको छ ।