७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारी साधन ठोक्किदाँ तीनको मृत्यु ४४ जना अस्पताल भर्ना



अ+ अ-

नोभोरोसिएस्क । रुसको नोभोरोसिएस्कनजिकै बिहीबार भएको एक सडक दुर्घटनामा कम्तीमा तीन व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४४ जना घाइते भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

एक बस र कार एक आपसमा ठोक्किँएर खाल्डोमा खस्दाँ सो घटना भएको जनाइएको छ । घाइते ४४ जनालाई उपचारार्थ अस्पताल भर्ना गरिएको जनाइएको छ ।

प्रारम्भिक रुपमा आएको सुचनाअनुसार नोभोरोसिएस्क र केर्च स्ट्राइट राजमार्ग जोडिने एक इलाकामा एक बस र कार एक आपसमा ठोक्किँए्र ९८ फिट खाल्डोमा झरेको बताइएको छ ।
यस दुर्घटनामा घाइते भएकाहरुमा १२ बालबालिका रहेका बताइएको छ । घाइते ४४ मध्ये पाँच जनाको अवस्था गम्भीर भएको बताइएको छ ।