९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपी कोइराला स्वास्थय प्रतिष्ठान हाताभित्र रुख ढलेर बिरामीका दुई कुरुवा घाइते



अ+ अ-

धरान । धरानस्थित विपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान हाताभित्र सखुवाको रुखले किचेर दुईजना गम्भीर घाइते भएका छन्।

रुखले किचेर धनुषाको जनकुपुर–३ का जितेन्द्र यादव र उनकी श्रीमती अन्जली यादव गम्भीर घाइते भएका हुन् ।

। दुबैको प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ। उनीहरु छोरा क्रितिकको उपचारका लागि धरान आएका थिए।