९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश १ : जाँचबुझ आयोग सम्बन्धी विधेयक पारित



अ+ अ-

विराटनगर । प्रदेश १ को संसदले जाँचबुझ तथा अनुसन्धान आयोग गठन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ पारित गरेको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले पेश गरेको उक्त विधेय प्रदेश सभाको बिहीबारको बैठकले सर्बसम्मतरुपमा विधेयक पारित गरेको हो ।

प्रदेश सभा बैठकले प्रदेश स्वायत्त संस्था गठन सम्बन्धकमा बनेको विधेयक २०७६ लाई भने दफाबार छलफलमा लागि न्याय प्रसाशन तथा विधयान समितिमा पठाइएको छ ।