५ असार २०८३, शुक्रबार
,
Latest
मधेस प्रदेश सरकारको ११ महिनामा पुँजीगत खर्च १३ दशमलव ७६ प्रतिशत मात्र कञ्चनपुरको पुनर्वास ३३/११ केभी सबस्टेशन सञ्चालनमा पर्वतका सामुदायिक विद्युतीकरण संस्था आर्थिक सङ्कटमा, सेवा विस्तार र हस्तान्तरणमा अवरोध मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश कक्षा १२ को नतिजा सार्वजनिक प्रदेश बजेटमा कञ्चनपुरको खेलकुदः मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदिसंग राहुल गान्धीको गुहार



अ+ अ-

केरलमा आएको बाढीबाट वायनाड जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ। सांसद र कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीले शुक्रवार प्रधानमन्त्री नरेन्द्र मोदीसँग यसबारे कुरा गरेका छन् ।

राहुलले बाढी पीडितहरूको उद्धार र बचाउको लागि पीएम मोदीसँग सहयोग मागेका हुन् । यस अघि राहुल गान्धीले आफ्नो संसदीय क्षेत्रमा बाढीको अवस्था गम्भीर रहेको पनि बताएका थिए । साथै आफुले सम्पूर्ण अवस्थालाई राम्ररी हेरिरहेको पनि बताए ।

उनले यसबारे केरलाका सीएम र सरकारी अधिकारीहरूसँग राहत कार्यको बारेमा कुरा गरेको पनि बताएका छन् ।