काठमाडौं । नेकपा सचेतक शान्ता चौधरी कक्षा ११ मा भर्ना भएकी छन् ।
मध्य बानेश्वरमा रहेको रत्न राज्य उच्च माध्यमिक विद्यालयमा मानविकी शास्त्रमा उनले नाम लेखाइन् । यसै बर्ष उनी एसइईमा उत्तिर्ण भएकी थिइन् ।
विद्यालय समय १० बजे पुगेकी उनको रोल नम्बर ६२ हो ।