२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर महानगरपालिकाद्वारा २ वटा ब्रुमर संचालनमा



अ+ अ-

काठमाडौ । महानगरपालिकालाई स्वच्छ, सफा र हरियाली बनाउने उदेश्यका साथ ललितपुर महानगरले २ वटा ब्रुमर संचालनमा ल्याएको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शुक्रबार एक कार्यक्रमको आयोजना गरीमहानगरपालिकालाई धुलोरहित बनाउने अभियान अन्तर्गत साउन १० गते खरिद गरिएको २ वटा ब्रुमर संचालनमा ल्याइएको बताए ।

ठूला ब्रुमर संचालन नहुने स्थानहरुमा साना ब्रुमर प्रयोग गरी सफाई अभियानलाई तीव्रता दिने पनि ललितपुर महानगरपालिकाले जनाएको छ ।

अत्याधुनिक प्रविधियुक्त भनिएको सो ब्रुमर महानगरपालिका वातावरण विभागको निगरानीमा संचालन गरिनेछ । इटालीमा बनेको आधुनिक दुई ब्रुमरको मूल्य ४ करोड ४८ लाख ११ हजार २ सय ८० रुपैयाँ रहेको छ ।